मुक्तक;छल कपट यो जालझेल मन पर्दैन मलाई बडिकेदार खबर प्रकाशित २०७८ माघ १४ गते, १९:११ मिलन क्षेत्री बादल डोटि हाल साउदी अरेबिया छल कपट यो जालझेल मन पर्दैन मलाई तिम्रो यस्तो नौटंकी खेल मन पर्दैन माई कहिले यता ठिक्क हुन्छौ कहिले उता ठिक्क बिचौलियाको यो तालमेल मन पर्दैन मलाई