Badikedar Khabar

सेतीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

सेती प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनका अनुसार ती महिलाको शनिबार देखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।

याे पनि हेर्नुस्
Loading...