Badikedar Khabar

वागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त,

बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

jnhit

नवगठित मन्त्रिपरिषदमा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइँदा केशवराज पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

यसैगरी, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी सामाजिक विकास र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको छ ।

sugag
याे पनि हेर्नुस्
Loading...