Badikedar Khabar

संविधान सभा सदस्य डा. दुमन सिंह थापाकाे निधन

अर्घाखाँची – संविधान सभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता डा. दुमन सिंह थापाकाे निधन भएकाे छ।

jnhit

डा.थापाकाे ६२ वर्षको उमेरमा ह्याम्स अस्पताल काठमाण्डौमा हिजाे बेलुका निधन भएको हो ।थापाले केही समयअघि दुई वटै मिर्गौला प्रत्यारोपण गराउनु भएकाे थियाे ।

उहाँ नेकपा एमालेबाट अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । नेकपा एमाले विभाजनपछि थापा नेकपा एकीकृत समाजवादीमा हुनुहुन्थ्याे ।

sugag
याे पनि हेर्नुस्
Loading...