भिनेता राजेश हमाल पछिल्लो समय गायनमा व्यस्त हुन थालेका छन् । उनले भर्खरै दोस्रो गीत रेकर्ड गराएका छन् ।
गितकार गोविन्द भट्टले लेखेको म त हजुर गाउँले ठिटो बोलको गीतमा उनले आफ्नो स्वर दिएका हुन् ।
उनले यस अघि मन बुढो भएन राजै मन बुढो भएन बोलको गीतमा स्वर दिएका थिए । राजधानी दैनिकमा खबर छ ।