Badikedar Khabar

बाजुरामा सोमबार १५ जना कोरोना पोजेटिभ संक्रमितको संख्या २४१ पुग्यो

बाजुरा बाजुरा जिल्लामा सोमबार १५ जना कोरोना पोजेटिभ देखीएका छन । जिल्लामा एन्टिजेन बिधीबाट गरिएको ३८ जनाको परिक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
आजको थप १५जना गरी २ सय ४१ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा रहेको छ ।  आज बडिमालिलका नगरपालिकामा १० बुढिनन्दा नगरपािलकामा २ बुढिगंगा नगरपालिकामा १ र गाैमुल गाउँपालिकामा १ गरी १५ जनामा काेराेना पाेजेटिभ भएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।

याे पनि हेर्नुस्
Loading...