नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह नियुक्त बडिकेदार खबर प्रकाशित २०७८ माघ १७ गते, १९:५७ नेपाल टेलिभिजनको अध्यक्षमा समीरजंग शाह नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाहलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। शाह नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनको पूर्वअध्यक्ष हुन्।