Badikedar Khabar

केबिबी किसनको ,छोडि ‘म’ अरुकै कहमा बल्नुपर्छ हजुर

  ‘केबिबी किसन’
        कहाँ हुन्न भरोसा नभनि छल्नुपर्छ हजुर।
हो रछ जिन्दगी चलाउन सक्नुपर्छ हजुर।।
jnhit
सपना नि के नदेख्नु बहर जति अरुकै
भुल्न पनि अनेकन गरि गल्नुपर्छ हजुर।।
दुई चार कदम के हिडे शिखर त परै छ
छोडि ‘म’ अरुकै कहमा बल्नुपर्छ हजुर।।
र के विधि उत्पात हुदैछ नत्र कहाँ हुन्छ
आफ्नाले त बात-घात बक्नुपर्छ हजुर।।
sugag
याे पनि हेर्नुस्
Loading...