धनगढी, १८ माघ/प्रशिद्ध धार्मिक स्थल बेहडाबाबा मन्दिर दर्शनका लागि आएका दर्शनार्थीलाई मास्क बितरण गरिएको छ ।
समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप ‘हाम्रा प्रहरीसंग हामी’ कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबा मन्दिर दर्शनका लागि आएका दर्शनार्थीलाई मास्क बितरण गरिएको हो ।
अस्थायी प्रहरी पोट बेहडाबाबा कैलालीले मास्क बितरण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।