Badikedar Khabar

२७औं जनयुद्ध दिवस २७ वटा मैनबत्ती बालेर खुसियाली

प्रकाश बहादुर थापा ,डोटी
नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनमा २७औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय सिलगढी डोटीमा २७ वटा मैनबत्ती बालेर र एक/अर्कामा टीका लगाएर भव्यताको साथ जनयुद्ध दिवस मनाएका छन् । सो अनौपचारिक कार्यक्रममा जनयुद्धले देखाएको बाटोमा एकिकृत जनक्रान्तिको माध्यमदेखि क्रान्ति सम्पन्न गरेर छाडने नेता/कार्यकर्ताहरुले प्रतिवद्धता गरेका थिए सो कार्यक्रममा जिल्ला सदस्यहरु प्रकाश कठायत,सुशिल मलासी,दिपक भण्डारी लगायत नेता/कार्यकर्ताहरुको उपस्थिति थियो ।

याे पनि हेर्नुस्
Loading...