Badikedar Khabar

दिप प्रज्वलन गरी २७औं जनयुद्ध दिवस

jnhit

आलिताल डडेलधुरा
नेपाल कम्युनिस्ट पार्टी डडेलधुराको आयोजनमा आलिताल र जोगबुढामा दिप प्रज्वलन गरी २७औं जनयुद्ध दिवस मनाइएको छ जनयुद्धलाई स्मरण गर्दै महान सहिद र घाइते अपांगले देखाएको बाटोमा एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गरेर छाडने प्रतिवद्धता सहित सो कार्यक्रम सम्पन्न गरिएको पार्टी जिल्ला कार्यलय सचिव तथा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष गणेश बोहराले जनाएका छन ।

sugag
याे पनि हेर्नुस्
Loading...