Badikedar Khabar

सामुदायिक स्वास्थ्य इकाई स्थापना

एकेन्द्र चन्द , डाेटीकाे बडिकेदार गाउँ पालिका वाडनम्बर ५ अत्तरकाँडा मा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरियकाे छ । बडिकेदार गाउँपालिका का अध्यक्ष कृष्ण बहादुर चन्दले एक कार्यक्रम का विच साे सामुदायिक स्वास्थय इकाई काे उद्वघाटन गरेकाहुन ।
स्वास्थ्य सेवाकाे सुविदा घरनजिकै बाट पाउँदा त्याहा का स्थानिय हर्षित भयका छन।
साे कार्यक्रम साे वडाका वडाध्यक्ष बुद्विसागर बिनाडि ,वडासदस्य लगायत स्थानिय काे सहभागिता रहेकाे थियाे ।

याे पनि हेर्नुस्
Loading...