Badikedar Khabar

देबेश्वर आधारभुत बिधालयमा जोडियो सडक

एकेन्द्र चन्द डोटी, फागुन डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर २मा रहेको देबेश्वर आधारभुत बिधालय गर्बुजामा सडक पुगेको छ ।

सडक संजालमा प्राय बिधालयहरु अहिले पनि सडक जोडिने क्रमले निरन्तरता पाइरहेको छ। तरुण दलका बडिकेदारका अध्यक्ष केशब बमको सक्रियतामा देबेश्वर आधारभुत बिधालय गर्बुजामा सडक पुगेको हो ।

jnhit

नेपाल तरुण दल बडिकेदार गाउँपालिकाका अध्यक्ष केशब बमले २५० मिटर सडक आफ्नै लगानिमा बिधालय सम्म पुर्यायको बताउनु भयो।

बिधालय सम्म सडक पुगिसके पछि बिद्यार्थीहरुला आवत जावतमा पनि सहज पुग्ने बिधालयले जनाएको छ।

सो बिधालय मा बडिकेदार गाउँपालिका वडा नम्बर २ गर्बुजा का बिभिन्न टोलका बालबालिका अध्ययन गर्दै आएका छ्न ।

टोलहरु टाढा टाढा भएकाले साना बालबालिका लाइ बिधालय आउन जान समस्या हुदै आएको र सबैटोल मा सडक बिस्तार भए पछि बिद्यार्थीहरुलाइ बिधालय पुग्न सहज हुने बिधालयले जनाएको छ।

sugag
याे पनि हेर्नुस्
Loading...