
प्रकाश बहादुर थापा ,धनगढी
सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशको गाडी नेपाल कम्युनिस्ट पार्टीको नियन्त्रणमा धनगढी चौराहामा रहेको छ बन्दलाई अभगिय गरेर चलाइरहेको अवस्था सो गाडी नियन्त्रण गरेर राखेको सो पार्टीले जनाएको छ बन्द नखोल्दासम्म नियन्त्रणमा नै राख्ने जानकरी प्राप्त भएको छ ।
