Badikedar Khabar

गाउँपालीकाका अध्यक्ष चन्द र शिक्षा शाख अधिकृत देउवा सम्मानित

बडीकेदार गाउँपालिका भित्र रहेका बिभिन्न बिध्यालयमा कार्यरत कर्मचारीको तलब  गाउँपालिकाले वृद्धी गरेपछि गाउँपालीकाका अध्यक्ष कृष्ण बहादुर चन्द र गाउँपालिका का शिक्षा शाख अधिकृत विवेक देउवा सम्मानित हुनुभएको छ ।

गाउँपालिका को निर्णय अनुसार विध्यालय तहअनुसार कार्यालय सहयोगी को तलब वृद्धी भएपछि बडीकेदार गाउँपालिका वाड नम्बर ४ बिष्णु माध्यामीक बिध्यालयका बरालगाऊ मा कार्यारथ कार्यालय सहयोगी गोरख बहादुर पनाडीले खुसिहुदै गाउँपालिका का अध्यक्ष चन्द र शिक्षा अधिकृत देउवालाई दोसल्ला ओढयर सम्मान गरेकाहुन ।

गरीबको पेटमा गाँस भर्ने काम गरेका ले केही भयपनि आफुलाई राहत महसुस भएको पनाडी को भनाई छ । साथै “उनले भने नेपाल सरकारले दिईरहेको सेवासुविधामा गाउँपालिकाले केहीरकम थपेर दिनेभएपछि आफुलाई थप कामगर्ने हौसला प्रदान भएको पनाडीको भनाई छ ”।

याे पनि हेर्नुस्
Loading...