Badikedar Khabar

२४ घन्टामा थपिए ६५ संक्रमित

jnhit

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

हालसम्म कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन्।

आइतबार १९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर ४ हजार ९१७ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ६ हजार ३०६ पीसीआर तथा १ हजार ६४१ एन्टिजेन परीक्षण भएको छ।

sugag
याे पनि हेर्नुस्
Loading...