
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थारु समुदायमा मनाइने अटवारी पर्वको अवसरमा प्रदेशवासीलाई शुभकामना दिएका छन् ।
शुभकामना वक्तव्य जारी गर्दै कोभिड–१९ बाट उत्पन्न परिस्थितिमा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई अटवारी पर्वलाई खुसीयालीका साथ मनाउन सम्पुर्ण थारु समुदायका दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
