Badikedar Khabar

लागुऔषधसहित २ जना पक्राउ

jnhit

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ गरेका छन्।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत मातहत बोर्डर आउट पोष्ट दोधाबाट र नेपाल प्रहरीको लागु औषध ब्युरोबाट खटीएको संयुक्त टोलीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो।

sugag
याे पनि हेर्नुस्
Loading...