Badikedar Khabar

नेकपा (एकीकृत समाजबादी)पार्टी बडिकेदार गाउँ पालिका संगठन कमिटीको तेस्रो बिस्तारीत बैठक सम्पन्न

नेकपा (एकीकृत समाजबादी)पार्टी बडिकेदार गाउँ पालिका संगठन कमिटीको तेस्रो बिस्तारीत बैठक सम्पन्न भयकाे छ ।
साे बैठक मा जिल्ला सचिवालय सदस्य ताप सि कलेल ,जिल्ला सचिवालय सदस्य भक्त साउद ,लाल बहादुर मन्नि ,जिल्ला कमिटि सदस्य राम बहादुर नाम्जालि मगर ,सारदा कठायत , टेकेन्द्र कलेल बडिकेदार संगठन कमिटि उपाध्यक्ष छत्र चन्द लगायत काे सहभागिता रहेकाे थियाे ।
साथै साे बिस्तारी बैठकले बडिकेदार गाउपालिका कमिटिलाई पनि पुर्णता दिएकाे छ । उपाध्यक्ष मा तारा नाम्जालि बुचा ,सचिव मा मनाेज देउवालई जिम्मेवारी दिईएकाे नेकपा (एकीकृत समाजबादी)पार्टी बडिकेदार गाउँ पालिका संगठन कमिटी अध्यक्ष लाल बहादुर मन्नि ले जानकारि दिनुभयाे । साथै पाटिका सबै वडामा वडा इञ्चार्ज विभिन्न जानवर्गय सगठनका इन्चार्ज ताेकि नेकपा (एकीकृत समाजबादी)पार्टी बडिकेदार गाउँ पालिका संगठन कमिटीको तेस्रो बिस्तारीत बैठक बाट गाउँपालिका स्थरिय पाटी कार्यालय काे स्थापना गरियकाे जानकरि दिनु भयाे ।
साथै कार्यालय सचिवकाे जिम्मेवारी निर्मला शाहालाई दिईएकाे पनि जनाकारि दिनुभयाे ।
नेकपा (एकीकृत समाजबादी)पार्टी बडिकेदार गाउँ पालिका संगठन कमिटीले वडा टाेल कमिटि गठन संगै चुनाव प्रचार प्रसारमा अभियान गरिरहेकाे बताईएकाे छ ।

याे पनि हेर्नुस्
Loading...