निर्मला खत्री डोटी,
गायक तथा संचारकर्मि नबिन जेठारा महासागरले अभिनय गरेको डेउडा गित न पिरति छुटिन लाग्यो सार्बजनिक भएको छ।
तेज बहादुर धामीको कोसेली न पिरती छुटिन लाग्यो गीतमा स्वर भने बिमल बोहरा र माया पाण्डे ले दियका छन ।सो गीतको सब्द कुमार मटेलिले सिर्जना गरेको गितको । लय भने गायिका माया पाण्डे ले सिर्जना गरेकि हुन्।
उक्त गितको भिडियो सम्पादक भिम थापाले गरेका । दिपेस ठगुन्ना को छायांकन रहेको गीतमा अभिनय झरना बोहरा र संचारकर्मी तथा गायक नबिन जेठारा (महासागर) ले गरेका छन् । गायक तथा संचारकर्मी जेठाराले यो भन्दा अगाडि थुप्रै गीतसंगीत हरु बजारमा ल्याएका छन् उनका गितहरु म्याक्सिवाली , म्याडम हौ कि मिस , आशु झारी झारी लगायत थुप्रै डिजे र लोकदोहोरी गीतमा आवाज दिएका छन् भने उनको पहिलो सांगीतिक यात्रा जिबन कहानी नामक लोकदोहोरी गितबाट सुभारम्भ भएको हो ।
रेडियो सुनौलो एफ एम , रेडियो डोटी , रेडियो सखी , सामुदायिक रेडियो प्रदेश सेभेन लगायत थुप्रै रेडियोको कार्यक्रम संयोजक समेत थिए यतिबेला संचारकर्मी महासागर सामुदायिक रेडियो बदिकेदार १०६.२ मेगाहर्जका कार्यक्रम संयोजक हुन्