मन्त्रिपरिषद बैठकले तेजाव आक्रमणविरुद्ध र यौनहिंसा बिरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध विरोध खतिवडाले रातोपाटीलाई जानकारी दिए ।
अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएसँगै तेजाव आक्रमण र यौनहिंसा पीडितलाई कारवाही गर्न समस्या पर्ने देखिएसँगै सरकारले यी दुई अध्यादेश जारी गर्न लागेको हो ।