डोटीमा माटोको ढिस्कोले पुरीएर एकको मृत्यु बडिकेदार खबर प्रकाशित २०७८ चैत्र १७ गते, १४:३८ डोटी , डोटीमा माटो खन्ने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा के आई सिंह गाउँपालिका ४ मा कारीगाउँका १३ बर्षिय दिनेश बि क को मृत्यु भएको हो ।