चमेलि साउद ,डोटीको बडिकेदार गाउँपालिकामा स्थानीय स्तरमै महिनावारी स्वच्छतता को लागि सेनटरि प्याड निर्माण सम्बन्धि प्रजनन समुहका महिला बिद्यार्थी र उधमि महिलाहरूलाइ तालिम दिइन लागेको हो ।
ग्रामीण जलश्रोत ब्यवस्थापन परियोजना को आयोजनामा उक्त तालिम दिइयको हो स्थानीय स्तरमा महिनावारी लाइ कसरि स्वच्छतता बनाउने सामाग्री निर्माण लगायत का कार्य गरिने जनाइएको छ।
बडिकेदार गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनाले प्रजनन समुहका महिलाहरु तथा किशोरी हरुलाइ स्थानीय स्तरमा प्याड निर्माण र त्यसको प्रयोगलाई बढुवा दिनको लागि तालिम दिइन लागेको ग्रामीण जलस्रोत ब्यवस्थापन परियोजना बडिकेदार गाउँपालिकाका जलस्रोत अधिकृत तिलक बहादुर मल्लले बताउनु भएको छ ।
![](https://badikedarkhabar.com/wp-content/uploads/2022/08/badi-icon-150x150.jpg)
याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments