Badikedar Khabar

बडिकेदारको पुट्केपानि मा २५ घरधुरीलाई बाख्रा बितरण

jnhit

ललित बडैला ,                                                   डोटीको बडिकेदार गाउपालिका वडा नम्बर २ पुट्केपानिमा स्थानीयलाइ बाख्रा बितरण गरिएको छ ।

प्रदेश सरकारको आर्थिक सहयोग र देउराली कृषक समूहलेको सहजिकरणमा पुट्केपानीका २५ घरधुरी परिवारलाइ ५० वडा साना ठुला बाख्रा बितरण गरेको हो ।
कृषक हरुको जिबन आर्थिक स्थितिमा केहि हद सम्म टेवा पुगोस भन्ने हेतुले उक्त बाख्राहरु बितरण गरिएको देउराली कृषक समूह बडिकेदार गाउपालिका पुट्केपानीका अध्यक्ष खडक मिजारले बताउनु भएको छ।

sugag
याे पनि हेर्नुस्
Loading...