Badikedar Khabar

एक दिने स्थानिय जनतालाई जडिबुडी परिचात्मक कार्यक्रम सम्पन्न

ललीत बडैला   बडीकेदार  ,,  एक दिने स्थानिय जनतालाई जडिबुडी परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।

लानाकेदारेश्वर आयुर्वेद औषधालाय बडीकेदार गाउँपालिका ५ मर्कोटको आयोजनामा बडीकेदार गाउँपालिका सभाहल सो कार्यक्रम सम्पन्न भएको छ ।

स्थानिय जनतालाई स्थानिय स्थारमा भएका जडिवुडी पहिचाहन गरी मानव जिवनमा उपयोगी बनाउनका लागी स्थानिय जनतालाइ सहभागी गराई आयुर्वेद औषधीहुने जडिबुडीको पहचिाहन गर्न सहजका लागी कार्यक्रमको आयोजना गरीएको लानाकेदारेश्वर आयुर्वेद औषधालय मार्कोटका प्रमुख पुजा राजवंशिले जानकारी दिनु भयो ।

साथै मानव जिवनमा आयुर्वेद औषधि सबै भन्दा फाईदाजनक भएकाले सबैलाइ आयुर्वेद औषधि सेवन गर्न आग्रह गर्नुभएको छ ।

याे पनि हेर्नुस्
Loading...