पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४२ नमूनाको कोरोना परिक्षण गरिएकोमा थप ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा नयाँ संक्रमित अस्पताल भर्ना भएका छैनन् ।