Badikedar Khabar

अखिल(क्रान्तिकारी)को केन्द्रिय समितिमा सुदुरपश्चिमबाट चार जना मनोनित

प्रकाश बहादुर थापा , सुदुरपश्चिम प्रदेश, नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी )को तेस्रो केन्द्रिय समितिको बैठकले सुदुरपश्चिमबाट चार जनालाई केन्द्रिय समितिमा मनोनित गरेको छ ।

केन्द्रिय सदस्यमा मनोनित हुनेमा अखिल क्रान्तिकारीका कञ्चनपुर जिल्ला अध्यक्ष टेकेन्द्र पाठक, बझाङ जिल्ला अध्यक्ष कमल थापा , कैलाली जिल्ला अध्यक्ष महेश पातली र बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र धामीलाई बैठकले केन्द्रिय समितिमा ल्याएको छ ।

याे पनि हेर्नुस्
Loading...