Badikedar Khabar

माओवादी केन्द्र दाङका इञ्चार्ज गाैतमद्वारा राजीनामा

दाङ – नेकपा माओवादी केन्द्र दाङका जिल्ला इञ्चार्ज जीवन गाैतमले पार्टीको साधारण सदस्यता नरहने गरी पदबाट राजीनामा दिनुभएको छ।

jnhit

२०७४ मा भएको पालिकाकाे चुनावमा घोराहीमा माओवादीबाट मेयरमा प्रतिस्पर्धा गर्नुभएका गौतमले आज पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएकाे घोषणा गर्नु भएकाे हाे।

पार्टीभित्र गैर कम्युनिस्ट चरित्र प्रदर्शन गर्नुका साथै गुटबन्दी र षड्यन्त्र हुन थालेपछि आफूले राजीनामा दिनु परेको उहाँले बताउनुभयो ।

sugag
याे पनि हेर्नुस्
Loading...