काठमाडौं – सत्तारुढ गठवन्धनले महानगर र उपमहानगर पालिका को भागवण्डा टुङ्गाएको छ । हस्ताक्षर गर्ने तयारी भइरहेको छ । सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ ।
सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व गर्नेछ भने वीरगन्ज, भरतपुर र पोखरामा उपप्रमुख पाउनेछ ।