Badikedar Khabar

बडिकेदारमा कांग्रेस र एमालेको एक्लाएक्लै उम्मेदवारी दर्ता माओवादी केन्द्र र समाजबादिको गठबन्धन,सहित

डोटीको बडिकेदार गाउँपालिकामा प्रमुख दुइ दल नेपाली कांग्रेस र नेकपा एमाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराउदा नेकपा माओवादी केन्द्र र समाजबादिले गठबन्धन सहित उम्मेद्बारी दर्ता गरायका छ्न ।

नेपाली कांग्रेसले गाउँपालिकाको अध्यक्षमा भैरब बहादुर साउद र उपाध्यक्षमा डम्बरि कलेलले उम्मेदवारी दर्ता गरायका छ्न भने नेकपा एमाले बाट अध्यक्षमा चक्र बहादुर घर्तिमगर र उपाध्यक्ष मा सपना सिराडिले उम्मेदवारी दर्ता गर्दा नेकपा माओवादी केन्द्र र एकृतिक समाजबादि को सयुक्त उम्मेदवारी भक्त बहादुर साउद र उपाध्यक्षमा देबिसरा घर्तिमगरले मनोनयन दर्ता गरायका छ्न

याे पनि हेर्नुस्
Loading...