सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये बिहीबार बिहानसम्म ७५ पालिकाको परिणाम मात्र सार्वजनिक भएको छ ।
सार्वजनिक भएको परिणाम अनुसार नेपाली काँग्रेसले ३८, नेकपा (एमाले) ले २३,नेकपा माओवादी केन्द्रले १३, एक पालिका स्वतन्त्रले जितेको छ । भने २ पालिका नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।
यस्तै उपप्रमुखमा काँग्रेसका ३८, एमालेले २१, माओवादीले ११ र नेकपा एकीकृत समाजवादी २ जना निर्वाचित भएका छन् । भने एक पालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।
नेपाली काँग्रेस
१. डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
२. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
३. बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
४. डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
५. अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
६. डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी
७. डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
८. अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
९. अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
१०. कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
११. बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
१२. बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
१३. बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
१४. डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
१५. अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
१६. डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
१७. बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
१८. डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
१९. अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
२०. बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
२१. बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
२२. डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का
२३. बझाङको सुर्मा गाउँपालिका– खडक बोहरा
२४. बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
२५. डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही
२६. बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा
२७. डोटीको शिखर नगरपालिका– दीर्घ बलायर
२८. डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी
२९. बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
३०. बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल
३१. बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम
३२. कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट
३३. कैलालीको कैलारी गाउँपालिका– राजसमझ चौधरी
३४. कञ्चनपुरको बेदकोट नगरपालिका– भोजराज बोहरा
नेकपा एमाले
१. बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२. बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३. दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
४. बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
५. दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
६. डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा
७. कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
८. बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया
९. कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
१०. दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
११. दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
१२. बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी ९लख्खाभाइ०
१३. बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
१४. बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
१५. बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
१६. दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
१७. अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
१८. कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
१९. बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
२०. बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की
२१. बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही
२२. कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू
२३. अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा
नेकपा माओवादी केन्द्र
१. दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
२. दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
३. दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
४. डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
५. डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
६. दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
७. बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
८. बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
९. डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
१०. अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
११. कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी
१२. कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’
१३. बझाङको छविसपाथिभेरा गाउँपालिका– बसन्त चलाउने
नागरिक उन्मुक्ति पार्टी
१. कैलालीको टीकापुर नगरपालिका– रामलाल डगौरा थारु
२. कैलालीको जोशीपुर गाउँपालिका– चित्रबहादुर चौधरी
नेकपा (एकीकृत समाजवादी)
१. कैलालीको घोडाघोडी नगरपालिका– खडकबहादुर रावत
२. केदारस्युँ गाउँपालिका – गणेश बोहरा
स्वतन्त्र
१. बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी