दिपायल– सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक हुँदै छ ।
आर्थिक वर्ष २०७९।०८० का लागि नीति तथा कार्यक्रम ल्याउन प्रदेश सभाको बैठक आइतबार अपराह्न चार बजे आह्वान गरिएको छ ।
प्रदेश सभाको उक्त बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ ।