कैलाली, २२ जेठ । जेठ २८ गते हुन गैरहेको कैलाली उद्योग बाणिज्य संघको नेतृत्वका लागि दुई छुट्टाछुट्टै प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । वर्तमान अध्यक्ष पुष्पराज कुँवरको नेतृत्व र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानल बनाएर आज मनोनयन दर्ता भएका छ ।
कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन् । त्यस्तै स्वतन्त्ररूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।
पुष्पराज कुँवर प्यानलमा
अध्यक्ष (–पुष्पराज कुँवर
वरिष्ठ उपाध्यक्ष – पुष्कर राज ओझा
एसोसिएट उपाध्यक्ष – मनोज अग्रवाल
उद्योग उपाध्यक्ष –दिनेश लम्साल
बाणिज्य उपाध्यक्ष –गगनराज केसी
वस्तुगत उपाध्यक्ष –लक्ष्मण पन्त
महासचिव – ओम बिष्ट कोषाध्यक्ष – भिष्मराज ओझा (अबु)
सचिव – सुरेश पाण्डेय सुरेन्द्र
राठी प्यानलमा
अध्यक्ष –सुरेन्द्र राठी
वरिष्ठ उपाध्यक्ष –हरिशंकर ठाकुर
एसोसिएट उपाध्यक्ष –प्रकाशचन्द्र भट्ट
उद्योग उपाध्यक्ष – घनश्याम चौधरी
बाणिज्य उपाध्यक्ष – केशव जोशी
वस्तुगत उपाध्यक्ष – केशव पाण्डेय
महासचिव – सिद्धराज पनेरू
कोषाध्यक्ष –रंजन शर्मा
सचिव –महेन्द्रबहादुर सिंह