ललीत बडैला , डोटी
शिक्षकहरुलाइ महिनावारी स्वच्छता सम्बन्धि दुई दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ।
बहुउद्देश्यीयबिकास समाज डडेल्धुराको आयोजनमा र बडीकेदार गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा को सहकार्य मा सो कार्यक्रमको आयोजना गरीएको थियो ।
उतm कार्यक्रमा बडीकेदार गाउँपालिका का २२ वटा बिध्यालय का ४४जना शिक्षक को सहभागीता रहेको थियो ।
शिक्षकहरुलाई महिना वारी स्वच्छता व्यबस्थापन सम्बनधि शिक्षकलाई तालिम को आयोजना गरीएको संस्थाका कार्यक्रम अधिकृत दिपक राज ओझाले जानकारी दिनु भयो ।
सो कार्यक्रम को आर्थिक सहयोग जर्मन को रहेको छ ।साथै कार्यक्रमको संचालन नेपाल crs कम्पनिको रहेको छ।