Badikedar Khabar

एकीकृत समाजवादीका चार मन्त्रीको पद ‘थमौती’

jnhit

काठमाडौं । मन्त्रिपरिषद् हेरफेर गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सोमबार विहान भएको छलफलपछि चार मन्त्रीलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय कार्यान्वयन नहुने भएको हो ।

 लेखाजोखा न्यूज

sugag
याे पनि हेर्नुस्
Loading...