Badikedar Khabar

पार्टीले पठाएका मन्त्री फर्किएपछि झलनाथ खनालको छट्पटी !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताउनुभएको छ ।
मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय थमौती भएपछि संसद् भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले त्यो अरूले गर्ने विषय नभएको टिप्पणी समेत गर्नुभयो ।
६ महिनापछि मन्त्री हेरफेर गर्ने निर्णय पहिले नै नभएको भन्दै खनालले त्यसै अनुसार कमिटीबाट निर्णय भएको बताउनुभयो ।
याे पनि हेर्नुस्
Loading...