Badikedar Khabar

बडीकेदार गाउपालीकाको अधिबेशनमा सहमती जुटन नसकेपछी अधिबेशन चुनाबि प्रकृीयामा

नेपाली काग्रेसकोआज सम्पन्न हुने भनीएको गाउपालीका तथा नगरपालीका स्तरीय अधीबेशन अन्र्तगत डोटीको बडीकेदार गाउपालीकाको अधिबेशनमा सहमती जुटन नसकेपछी अधिबेशन चुनाबि प्रक्र्रीयामा गयको छ । साडे ४ बजेबाट सुरु भयको चुनाबमा अहिले मतदान जारी रहेको छ ।

 

jnhit

लामो समयसम्म सहमती जुटन नसकेपछि चुनाबि प्रक्र्रीयामा जानु परेको नेपाली काग्रेस बडीकेदारले जानकारी दीयको छ । सभापतीका दाबेदार २ जना बिरेन्द्र कोटकेनि र करुनाकर जोसी रहनु भयको छ ।

यसै गरी उपसभापतीमा का दाबेदार ठक्कर बोहोरा,बिर बहादुर कलेल,लाल बहादुर बम,लाल बहादुर सिंगाल,र हरीलाल सापकोटा चुनाबि मैदानमा रहनु भएको छ ।

यस्तै सचिबमा गणेश जोसी,रोज कलेल,शिद्ध बिष्ट र दीपक बोहोरा रहनु भयको छ ।सहसचिबमा आशिष धर्ति मगर रकल्पना कुमारी जेठारा ,सर्ब सहमत रुपमा चयन हुनु भयको छ । अरु १५ जना सदश्यहरु प्नि सर्बसहमत रुपमा चयन हुनु भयको छ । जम्मा ८५ जना सदश्यहरुले मतदान गर्न पाउने भयका छन ।

sugag
याे पनि हेर्नुस्
Loading...