
ग्रामीण सामुायिक विकास केन्द(RCDC) को सहकार्यमा र यु एम एन को आर्थिक सहयोगमा संन्चालित बडीकेदार एकिकृत सामुदाय रुपान्तरण परीयोजनाले संचालन गरेको ३ दिने लक्ष्ति बर्गका लागी बाख्रापालन सम्बन्धि तलमि सम्पन्न भएको छ ।
बडीकेदार गाउँपालिका का एकल महिला , दलित ,जनजाति, अपाङ्ग,कृषक समुह, बिपन्न बर्ग गरी ३१ जना सहभागीता रहेका थियो ।
कार्यक्रम को सहजिकरण बडीकेदार गाउँपालिका पशु शाखा प्रमुख तिलम साँउद र प्रबिधिक तारा पातलि गरेका थिए ।
ब्यबसायलाई नाफामुखि बनाउनको लागी तालीमको आयोजना गरीएको संस्थाका कृर्षि प्राबिधि टेकेन्द्र साउदले जानकारी दिए ।
