
/कैलालीको चुरे ३ सहजपुर क्षेत्रका व्यापारीहरु संगठित भएका छन् । मंगलबार सहजपुरमा भएको भेलाले दिपकबहादुर शाहको अध्यक्षतामा ११ सदस्यीय सहजपुर बजार व्यबस्थापन समिति गठन गरिएको. छ ।
समितिको भेलाले उपाध्यक्ष धनबहादुर तामाङ, सचिव मनिराम सापकोटा, कोषाध्यक्षमा गिता लामिछाने र सहसचिव नरेन्द्र शाहीलाई चयन गरिएको छ । समितिको सदस्यहरु ललित शाह, गोपाल शाह, गोमा रिजाल, जमुना गौतम, गणेश सिह, सिद्धराज पौडेल खत्री चयन भए ।
