Badikedar Khabar

ग्रामीण सामुायिक विकास केन्दद्धारा लक्ष्ति बर्गलाई बाख्रा बितरण ।

ग्रामीण सामुायिक विकास केन्द (RCDC) को सहकार्यमा र यु एम एन को आर्थिक सहयोगमा संन्चालित बडीकेदार एकिकृत सामुदाय रुपान्तरण परीयोजनाले  लक्ष्ति बर्गलाई ईच्छा अनुसारको व्यवसाय संचालन गर्नको लागी बाख्रा बितरण गरेको छ ।

jnhit


बडीकेदार गाउँपालिका का एकल महिला , दलित ,जनजाति, अपाङ्ग,कृषक समुह, बिपन्न बर्ग गरी ३१ जना लाई एक सय २४ वटा बाख्रा वितरण गरेको हो ।साथै संस्थाले पर ब्याति ४ वटा बाख्रा गरी ३१ जना लाई हस्तान्त्रण गरेको हो ।
रोजगारी नभएको र गरीवि माथी उकास्न का लागी परीयोजनाले बाख्रा पालनका लागी सहयोगरेको बडीकेदार गाउँपालिका ५ लानाकी खिन्ता भुलले बताईन ।” साथै उनले आफुलाई जसरी संस्थाले छनोट गरी मलाई बाख्रा पालनको लागी बाख्रा दियो यसरीनै आफु बाख्रा ब्यबसायिलाई उत्पादन मुखि बनाई आयसो्रतको माध्यम बनाउने बताए । ”

 

ब्यबसायलाई नाफामुखि बनाउनको लागी र जनताको आयसा्रेत मा सहयोग होस भन्नका लागी लक्ष्ति वर्गलाई बाख्रा बितरणर गरेको परीयोजना अधिकृत दिनेश बमले जानकारी दिए

sugag
याे पनि हेर्नुस्
Loading...